२०८०पुस २ , साेमबार चितवन । कुवेतका अमपरकाे निधनमा आज नेपालले शाेक मनाएकाे छ । अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाकाे ८६ वर्षको उमेरमा मँसिर ३० गते निधन भएकाे थियाे ।

Open photo

आइतबार बसेकाे मन्त्रीपरिषदकाे निर्णयले आज नेपालमा शाेक मनाएकाे हाे । शाेकका क्रममा आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावासका साथै नियाेयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएकाे गृहमन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0