×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

नागढुंगा सुरुङमार्गको उद्घाटन

माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा

आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?

एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श

प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

गाँजा विधेयक फर्कियो संसद्‌मै

जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल: सेती अस्पतालको आइसीयूमा सारिए

लोकप्रिय समाचार

  • १. पुष्पलालको स्मृति, बामपन्थी एकताको बहस र इतिहासको कठोर प्रश्न- `स्वार्थमाथि उठे मात्रै सम्भव हुन्छ दिगो एकता´

  • २. बागमती सरकारबाट एमाले बाहिरियो, सबै मन्त्रीको संयुक्त राजीनामा

  • ३. प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ४. भानु बाेर्डिङमा जङ्क फुडमाथि पूर्ण प्रतिबन्ध, अभिभावकलाई घरकै स्वस्थ खाजा पठाउन आग्रह

  • ५. गुडिरहेको आगलागी हुँदा चालकको मृत्यु

  • ६. जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

  • ७. एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

  • ८. हरिशयनी एकादशीःआज तुलसीको बिरुवा सारिँदै

  • ९. बङ्गलादेशी उत्पादनले पाउने भयो चितवनको तीज एक्स्पोमा स्थान, अन्तर्राष्ट्रिय व्यापार सहकार्यका लागि सम्झौता

  • १०. मन्त्रिपरिषद्का ७ महत्त्वपूर्ण निर्णय: पोखरा–भैरहवा अन्तर्राष्ट्रिय उडानमा शुल्क छुट, मिटरब्याजका फर्जी कागज अवैध, शिक्षा–स्वास्थ्य समता

नेपालमै पहिलाेपटक किँगलङ्काे ब्लेड ब्याट्रीसहित १६ सिटर इभि सार्वजनिक

२०८३ बैशाख १८, शुक्रबार

Advertisement

@ कृष्ण खनाल

श्रीखबर/चितवन। CG Motors को आधिकारिक विक्रेता Euro Motors Pvt. Ltd. ले नेपालमै पहिलो पटक १६ सिटर क्षमताको ब्लेड ब्याट्रीसहितको इलेक्ट्रिक बस सार्वजनिक गरेको छ।

भरतपुर उद्योग सँघमा आयाेजित अटाे शाेमा अत्याधुनिक सुविधायुक्त साे गाडी सार्वजनिक गरिएको हाे । सार्वजनिक सभासहितकाे प्रदर्शनीलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए।

कम्पनीका अनुसार “किङ लङ” ब्रान्ड अन्तर्गतको यो नयाँ बस आधुनिक प्रविधि र उच्च प्रदर्शनका साथ नेपाली बजारमा ल्याइएको हो। विशेषगरी लामो दूरीका लागि उपयुक्त मानिएको यस बसले व्यावसायिक यातायात क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।बसमा ५४.५२ किलोवाट आवर (kWh) क्षमताको ब्लेड ब्याट्री जडान गरिएको छ, जुन सुरक्षा र दीर्घकालीन प्रयोगका दृष्टिले विश्वसनीय मानिन्छ। कम्पनीले जनाएअनुसार, यो प्रविधि उच्च तापक्रम नियन्त्रण, लामो आयु र स्थायित्वका कारण विशेष मानिन्छ।

यसका साथै २१० किलोवाट क्षमताको शक्तिशाली मोटरले बसलाई उत्कृष्ट प्रदर्शन प्रदान गर्ने बताइएको छ। आरामदायी सिट, फराकिलो इन्टेरियर र आधुनिक डिजाइनले यात्रुलाई सहज र सुरक्षित यात्रा अनुभव दिने कम्पनीको दाबी छ।

सार्वजनिक कार्यक्रममा सहभागीहरूले नेपालमा विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले वातावरणीय संरक्षण र इन्धन निर्भरता घटाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

कम्पनीका प्रवन्ध।निर्देशक कमल अधिकारीअनुसार, “किङ लङ” ब्रान्डले विश्वका १८५ भन्दा बढी देशमा सेवा विस्तार गरिसकेको छ। नेपालमा पनि ५ हजारभन्दा बढी युनिट बिक्री, २०० भन्दा बढी चार्जिङ स्टेशन र २० भन्दा बढी सर्भिस सेन्टरमार्फत सेवा दिँदै आएको जानकारी दिइएको छ।

नयाँ बसको प्रारम्भिक मूल्य करिब ७२ लाख ५० हजारताेकेकाे छ। । यातायात व्यवसायी तथा फ्लीट अपरेटरलाई लक्षित गरी आकर्षक फाइनान्स सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नागढुंगा सुरुङमार्गको उद्घाटन
माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा
आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?
एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श
प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन
गाँजा विधेयक फर्कियो संसद्‌मै

लोकप्रिय

  • १.
    पुष्पलालको स्मृति, बामपन्थी एकताको बहस र इतिहासको कठोर प्रश्न- `स्वार्थमाथि उठे मात्रै सम्भव हुन्छ दिगो एकता´

  • २.
    बागमती सरकारबाट एमाले बाहिरियो, सबै मन्त्रीको संयुक्त राजीनामा

  • ३.
    प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ४.
    भानु बाेर्डिङमा जङ्क फुडमाथि पूर्ण प्रतिबन्ध, अभिभावकलाई घरकै स्वस्थ खाजा पठाउन आग्रह

  • ५.
    गुडिरहेको आगलागी हुँदा चालकको मृत्यु

  • ६.
    जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

भर्खरै

  • १.
    नागढुंगा सुरुङमार्गको उद्घाटन

  • २.
    माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा

  • ३.
    आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?

  • ४.
    एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श

  • ५.
    प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ६.
    गाँजा विधेयक फर्कियो संसद्‌मै

  • ७.
    जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

  • ८.
    एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.