×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

चितवनको AIMS ACCA मा खुल्याे नयाँ भर्ना

२०८२ साउन ११, आइतबार

Advertisement

भरतपुर। चितवनमै एउटा मात्रै ACCA अध्ययन हुने सँस्था AIMS ACCA मिलनचाेक भरतपुरमा नयाँ सेसनका लागि भर्ना खुलेकाे छ। सँस्थानका प्रबन्ध निर्देशक प्रासमा पाैडेलका अनुसार AIMS ले नयाँ सेसनका लागि भर्ना खुल्ला गरेकाे हाे ।

राजधानी बाहिर चितवनमा सुबिधा सम्पन्न सँस्थानकाे रुपमा परिचित AIMS ACCA मा पछिल्लो समय ACCA अध्ययनका लागि विद्यार्थीकाे।आकर्षक बढेकाे छ ।

* ACCA कस्तो शिक्षा हो?

ACCA (Association of Chartered Certified Accountants) एक अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक लेखा शिक्षासम्बन्धी संस्था हो, जसको स्थापना सन् १९०४ मा बेलायतमा भएको थियो। यो विश्वका १८० भन्दा बढी देशमा मान्यता प्राप्त छ र हालसम्म २ लाखभन्दा बढी सदस्य तथा ५ लाखभन्दा बढी विद्यार्थीहरू ACCA संग आबद्ध छन्।

ACCA मा लेखा (accounting), अडिट (audit), कर (taxation), वित्तीय व्यवस्थापन (financial management) लगायत व्यवसायिक जगतमा अत्यन्तै आवश्यक पर्ने ज्ञान र सीप दिइन्छ। यो शिक्षाले विद्यार्थीलाई ग्लोबल सोच, इथिकल अभ्यास र प्रोफेशनल दक्षता प्रदान गर्छ। विश्व बजारमा ACCA जनशक्तिको माग आजको प्रतिस्पर्धात्मक विश्व अर्थतन्त्रमा लेखा तथा वित्त व्यवस्थापनको पारदर्शिता अत्यन्तै महत्वपूर्ण बनिसकेको छ।

बहुराष्ट्रिय कम्पनीहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGOs), बैंकहरू, बीमा कम्पनीहरू, उत्पादन तथा सेवा क्षेत्रका ठूला उद्योगहरूले ACCA सदस्यहरूलाई उच्च प्राथमिकता दिने गरेका छन्। विशेषगरी यस्ता कारणले ACCA जनशक्तिको माग दिनानुदिन बढ्दो छ: अन्तर्राष्ट्रिय लेखा मापदण्ड (IFRS) मा निपूर्णता कानुनी तथा कर प्रणाली बुझ्ने क्षमता जोखिम व्यवस्थापन र आन्तरिक अडिटमा दक्षता विश्वभरको रोजगार अवसरमा पहुँच रहेकाे छ।

चितवनको AIMS ACCA: सुविधासम्पन्न शिक्षाको नयाँ केन्द्र

एउटा प्रादेशिक सहरमा बसेर पनि अन्तर्राष्ट्रिय लेखा शिक्षा पाउने सुविधा ल्याएको छ – AIMS ACCA ले। यो संस्था चितवनको मिलनचाेक भरतपुरमा अवस्थित छ । आधुनिक प्रविधियुक्त अध्ययन वातावरण, अनुभवी शिक्षक टिम, नियमित प्रोफेशनल सेमिनार तथा अन्तरक्रियासँगै विद्यार्थीको समग्र विकासमा केन्द्रित छ।

AIMS ACCA का प्रमुख विशेषताहरू:

ACCA Global बाट स्वीकृत Learning Partner Qualified Tutors (ACCA Members and Affiliates) CBT Lab (Computer Based Exam सुविधा) Career Counseling र Job Placement Support London School of Business and Finance (LSBF) लगायत अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य छ

विद्यार्थीहरू किन ACCA रोजिरहेका छन्?

आजकाे पुस्ताले विदेशमै बसेर काम गर्न सकिने र नेपालमै बसेर पनि अन्तर्राष्ट्रिय ग्राहक सेवा गर्न मिल्ने शिक्षा खोजिरहेका छन्। ACCA यस्तै एक प्लेटफर्म हो जसले विद्यार्थीलाई ग्लोबल करियरको ढोका खोलिदिन्छ।  राजधानीमा मात्रै सीमित उच्चस्तरीय शिक्षालाई अब चितवनले पनि आत्मसात गर्दै गएको छ। AIMS ACCA त्यसकाे सशक्त प्रमाण हो।

लेखा, अडिट, वित्त तथा कर सम्बन्धी पेशा रोज्न चाहने विद्यार्थीहरूका लागि ACCA एक सुनौलो अवसर रहेकाे जानकारहरु बताउँछन् ।

आइतबार, साउन १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.