×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

भरतपुरकाे चारतारे हाेटल सिराइचुलीले आइपीओ जारी गर्ने

२०८२ साउन ७, बुधबार
भरतपुर हाइटमा रहेकाे अत्याधुनिक सुविधा सम्पन्न चारतारे हाेटल `हाेटल सिराइचुली लिमिटेड´ले आइपीओ निस्कासन गर्ने भएकाे छ।
शेयर निस्कासन तथा बिक्री प्रवन्धकाे जिम्मा भने नविल इन्भेस्टमेन्ट बैँकिङ लिमिटेडले गर्ने सिराइचुलिका अध्यक्ष चुडामणी खनालले जानकारी दिनुभयो ।
धिताेपत्र दर्ता तथा निस्कासन सम्बन्धि नियमावली र धिताेपत्र दर्ता तथा निस्कासन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएकाे व्यवस्था बमाेजिम निकट भबिष्य नियमनकारी निकायकाे स्वीकृतिमा शेयर निस्कासन गर्ने प्रकृया अगाडि बढेकाे अध्यक्ष खनालले बताउनुभयो ।
शेयर निस्कासन गर्ने विषयमा जिम्मा पाएकाे नविल इन्भेस्टमेन्ट बैँकिङ र हाेटल सिराइचुली बीच सम्झाैता समेत भैसकेको छ।
निस्कासन कम्पनीका प्रवन्ध सञ्चालक विष्णु कुँवर र कम्पनी सञ्चालक बाबुराम उपाध्यायकाे उपस्थितिकाे राेहवरमा नविलका प्रमुख कार्यकारी अधिकृत मनिप नारायण जाेशी र सिराइचुलीकाे तर्फबाट अध्यक्ष चुडामणी खनालले सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन् ।
अध्याधुनिक सुविधा सम्पन्न हाेटल सिराईचुली फाेर स्टार हाेटल हाे । यहाँ समसामयिक आवास,मल्टिकुजिन रेष्टुरेन्ट,३ वटा वैकिट हल ,५ बाेर्ड रुमहरु रहेकाे हाेटल सिराइचुलीमा इन्फिनिटी स्विमिङ पुल,रुपटप रेष्टुरेन्ट,पुल साइटवार छन् । जिम स्पा समेत रहेकाे हाेटलका उच्चस्तरीय सजावट एवं सुविधायुक्त काेठाहरु पाहुनाहरुका लागि थकावट र तनाव व्यवस्थापनकाे उचित गन्तव्य रहेकाे ग्राहकहरु बताउँछन् । हाेटलबाट देखिने हिमश्रृङ्खला , नारायणगढ बजार गैटाकाेट तथा नारायणी नदिकाे मनाेरम देश्यका साथै माैलाकालीका मन्दिरकाे सिधा दृश्यावलाेकन आदिका कारण हाेटल सिराइचुली सँसारका सुविधा सम्पन्न चारतारे हाेेटल सरह रहनुका साथै महत्त्वपूर्ण गाेष्ठी सेमिनार र भाेज पार्टीका लागि आकर्षण बन्दै गैरहेकाे छ ।
हाेटलले निस्कासन गर्न लागेकाे शेयरकाे बजारचर्चा शुरु भैसकेकाे अध्यक्ष खनाल बताउनुहुन्छ।

Advertisement

बुधबार, साउन ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.