२०८०भाद्र १५ , शुक्रबार

जनताको वास्तविक समस्या के हाे र नेपालले सम्वृद्धिका लागि के गर्नै पर्नेछ पत्तै पाउन अलमलिएको सरकारकाे स्वामित्वको सँस्था नेपाल आयल निगमले भने सधै धनी हुने बाटाे तय गरिसकेको छ। डिजिटल मूल्य प्रविधिक भन्दै भारतले ताेकेकाे मूल्य आफुलाई चाहिने मूल्य जाेडेर बेच्ने नीति निगमको रहेकाे छ ।

Open photo

महिना मै कराेडाैँ नाफा कमाईसकेकाे निगमले फेरि पेट्रोल ,डिजेल ,मट्टीतेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेकाे छ ।बिहिवार राति बसेकाे सञ्चालक समितिकाे निर्णय द्वारा पेट्रोलमा ४ रुपैयाँ बढेकाे छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने ग्यासमा भने २३५/- रुपैयाले बढेकाे छ ।

अब पेट्रोलकाे मूल्य प्रति लिटर १७८/- हुनेभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0