×
शनिबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक

जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

लोकप्रिय समाचार

  • १. जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

  • २. पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

  • ३. मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

  • ४. कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

  • ५. भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

  • ६. एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

  • ७. नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

  • ८. राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक

सेन्ट्रल कलेजले खाेल्याे जापानमा “सेन्ट्रल कलेज “

चैत्र ४ चितवन

Advertisement

हजारौं युवा तथा बिध्यर्थीहरुकाे भाग्य र भराेशाकाे केन्द्र बन्दै गैरहेकाे सेन्ट्रल कलेज चितवनको एक प्रतिस्ठित शैक्षिक परामर्श केन्द्रकाे रुपमा चर्चित रहेकाेछ।

Open photo

जापान ,अष्ट्रेलिया ,साउथ काेरिया,क्यानडा,यूके,युराेप,यूएसए,डेनमार्क ,न्यूजर्ल्याण्ड आदि सँसारका प्रतिष्ठित देशहरूमा अध्ययन गर्न चाहराख्ने युवा तथा बिध्यार्थीहरुका लागि वर्षाैँ देखि आवस्यक परामर्श तथा कक्षाहरु सन्चालन गर्दै आईरहेकाेमा साे कलेजले जापान काे प्रतिष्ठित सहरमा पनि आफ्नाे कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आईरहेकाे जनाएको छ।

प्रतिष्ठित सहर नायाेगामा आफ्नाे कार्यालय स्थापना भै सेवा प्रदान गरिरहेकाे सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलाश( वाईबी) पाैडेलले जानकारी दिए। जापानमा पनि प्राईभेट कम्पनीकाे ऐन नियममा रहेर सेन्ट्रल कलेज जापान काे नाममा सँस्था दर्ता भएकाे छ भने सँस्थाकाे अध्यक्षमा जापानी नागरिक मिचुई याेसिनी रहेका र प्रवन्ध निर्देशकमा भने यज्ञ विलास पाैडेल ( वाई वि) नै रहनुभएकाे छ भने मार्केटिङ प्रमुखमा प्रभात सिग्देल रहेकाे सँस्थाले जनाएको छ।

लामाे समय देखि विश्वबजारमा अध्ययन का साथै पढाइ पश्चात् सुरक्षित भविष्य खाेजिरहेका विध्यर्थीहरुलाई आईएलटिएस तथा पिटिई का कक्षाहरु समेत सँचालन गरिरहेको सेन्ट्रल कलेजले आफ्नाे कार्यालय जापान समेत भएपछि विध्यार्थीहरुलाई शैक्षिक परामर्श बाहेक कलेज छनाैट र भर्ना देखि पार्टाईम जबकाे खाजि र शुरक्षाका विषयमा समेत थप र मजबुद सहयाेग मिल्ने विश्वास रहेकाे कलेजमा निर्देशक पाैडेलले बताउनुभयो ।

शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक
जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´
एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु
मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?
कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

लोकप्रिय

  • १.
    जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

  • २.
    पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

  • ३.
    मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

  • ४.
    कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

  • ५.
    भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

  • ६.

  • ७.
    नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

  • ८.
    पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.