×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

“माैलिकता नमर्नेगरी सँस्कार जाेगाउनुपर्छ ” – सँगितकार राजेन्द्र बजगाईँ

Open photo
कृष्ण खनाल , चितवन
    २०४४ सालकाे चैत्र महिनामा साविक पिठुवामा जन्मेको  ३ बर्षकाे उमेर नपुग्दै धार्मिक भजन कृतन मण्डपकाे अघिल्तिर श्रीकृष्णकाे स्वरुपमा चिटिक्क सिँगारिए सुरतालमा आफुभन्दा बढेमाकाे तबेला ठाेक्ने बालक राजेन्द्र समयकाे ताल र चालमा निरन्तर बाँकटे हान्दै ” युवा सँगितकार मात्रै बनेकाछैनन् वर्तमान सँगित जगतकाे दर्हाे खाँबाे बनेर उभिएका छन् ।
    उनी द्वारा सँगित भरिएको ” हरिबाेल ” भजनले कराेडकाे भियाेर्स प्राप्त गरेकाे थियाे भने आधुनिक , देशभक्ति ,लाेक पप ,शास्त्रीय का साथै बाल , भजन , चलचित्रका गितहरु गरि भन्दा ८ सय भन्दा बढी श्रृजनामा सँगित भरिसक्नुभएका राजेन्द्र बजगाईँले नेपाली ,हिन्दी ,थारु का साथै भाेजपुरी भाषामा समेत सँगित भरिसक्नुभएका युवा सँगितकार बजगाईँ आफैँ पनि गायक,रचनाकार तथा सँगित सँयाेजक पनि हुनुहुन्छ ।
     २०६४ सालबाट सँगितक्षेत्रलाई आफ्नो कर्मथलाे मान्दै अनेक आराेहलाई सामना गर्दै भाग्यलाई भविष्यकाे जिम्मा लगाएर बर्दियाली भूमीलाई आतेजाते मै सिमित राख्दै राजधानी हानिएका  शुरुवाति दिनहरु सम्झदै राजेन्द्रभन्नुहुन्छ ”  बजगाईँलाई सँगितकार राजेन्द्र बनाउन म माथि याेगदान गरि सीप र ज्ञान द्वारा मलाई दिक्षित गराउनुहुने श्रदय गुरुहरु तिलक सिँ पेला , गुरुदेव कामत , चण्डीप्रसाद काफ्ले लगाएत सबै गुरु र सहयाेगी / सहयात्री ज्यूहरु प्रति मेराे उच्च सम्मान छ ।”
    जिन्दगीको गतिसँगै अघिबढेकाे सँगितकार राजेन्द्र बजगाईँलाई दर्जनौं सम्मान र जिम्मेवारीले साईनाे लगाएकाे छ ।
 
                        याेगदानलाई सम्मान द्वारा कदर गरिएको राजेन्द्र काे जिन्दगी
        जसै कला साहित्य र श्रृजनाकाे माध्यमबाट राजेन्द्रले समाजलाई गुन लगाउनथाले तसै समाजले पनि उनलेे लगाएकाे सामाजिक सास्कृतिक गुनलाई कदर ,सम्मान र जिम्मेवारी थपिदिएर गुन फर्काएर उनकाे जिन्दगीलाई सुगन्धमय बनाउन कन्जुस्याइँ गरेकाे छैन ।
२०७२ सालमै बर्दियाको कालिकाबाट प्राप्त गर्न शुरुगरेकाे कालिका म्युजिक अवार्ड पछि निरन्तर उनी सम्मानित हुदै बढ्दैछन् , आफ्नै कर्म क्षेत्रमा ।जिनियस म्यूजिक अवार्ड -२०७५ , नेपाल म्युजिक तथा फेसन अवार्ड -२०७७, विराट म्युजिक अवार्ड – २०७८ देखि क्वालिटी ईन्टरनेशनल अवार्ड ,दाेश्राे हिमालयन इन्टरनेशनल अवार्ड ,दशाैँ नेपाल अफ्रिका फिल्म फेस्टिवल -२०२२,नेशनल क्यापिटल अवार्ड समेतबाट सम्मानित भैसक्नुभएका सँगितकार राजेन्द्र बजगाईँ सर्वात्कृष्ट आठौं नेशनल क्यापिटल अवार्ड ,परिवर्तन तारा सम्मान,राष्ट्रिय व्यक्तित्व तथा श्रष्टा सम्मान , राष्ट्रिय कलाकार सम्मान लगाएत थुप्रै सम्मानबाट सम्मानित भैसक्नुभएकाे छ ।
Open photo
समाज सँगित र श्रृजनाकाे माध्यमबाट पुर्याउनुभएकाे याेगदान प्रति सचेत हुदै थुप्रै सँघ सँस्थाकाे समेत जिम्मेवारी र आवद्ध श्रष्टा बजगाईँ बर्दियाली कलाकार समाज , सँगितकर्मी सँघ , राेयल्टी सँकलन समाज , गितकार सँघ नेपा, प्रस्ताेता समाज नेपाल लगाएत थुप्रै सँस्थामा जिम्मेवारी समेत आवद्दता रहनुहुन्छ ।
एकान्तमा बस्छु म त , बजाउ बाँसुरी देखि मुसुमुसु हाँसेर ,ओ मेराे परान ,चिनी अमिलाे , मेरी डल्ली , फूल चाेरसम्म आई पुग्दा करिव ८ सय भन्दा बढी सँगितमा शुर र ताल भरसक्नु भएका सँगित साधक राजेन्द्र बजगाईँ नेपाली सँगित जगतकाे उज्ज्वल नक्षेत्र हुनुहुन्छ ।

Advertisement

आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.