२०८१ असाेज २० आइतबार

कृष्ण खनाल, चितवन ।

घरेलु कामदारका लागि इजरायलले नेपाली कामदार माग गर्याे । पारदर्शी रुपमा छनाैट गर्न सकेन अर्थात छनाैट पकृयामै चलखेल गर्नथालेकाे सुइँको पाएकाे भन्दै इजलासले आफैँ श्रमिक छनाैट गर्ने निधाेगर्याे ।

गाेला प्रथाबाट उसले नै छनाैट गर्याे एक हजार १ सय ४६ महिला र ९ सय ५६ पुरुष । उनीहरुकाे स्वास्थ परिक्षण गरिने छ । इजरायल भने निरन्तर युद्धमा फस्दैछ ।

मँगलबार मात्रै इरानले १ सय ८० भन्दा बढी क्षेप्यात्र खसाएकाे छ इजरायलमा । त्यही युद्धरत भुमिमा आफ्ना नागरिक पठाउन आतुरमा छ सरकार ।

इजराएली विपत्तिमा परेका नेपाली नागरिककाे कथा भन्दा उनीहरूले पठाउने रेमिटान्समा नजर पुर्उाएकाे देखिन्छ ।

इजलास सरकारले समेत अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन आफ्ना नागरिकलाई अनुरोध गरिरहेकै समयमा नेपाल सरकार भने आफ्ना नागरिकलाई इजरायल पठाउने काम नै आफ्नाे बहादुरी याेजना सफल भएकाेमा दङ्ग देखिन्छ । सरकार – सरकारबीचकाे समझदारीमा नेपाली श्रमिकलाई केयर गिभरमा इजरायल पठाउन लागेकाे रूाेजगार तथा सामाजिक सुरक्षा मनत्रालय र वैदेशिक राेजगार विभागले जनाएको छ।

विभागका निर्देशक भन्छन् इजरायलमा तनावपूर्ण अवस्था छ भन्ने समाचार छ तर त्यहाँको स्थिति अशुरक्षित छ भन्ने कुनै पत्र आएकाे छैन ।