२०८१ असाेज १२,शनिबार

काठमाडौं ।नागढुँगा- नाैबिसे सडक खण्ड अन्तर्गत ्झ्याप्लेखाेलामा आएकाे पहिराेमा परि ज्यान गुमाएका मध्य १४ जनाकाे शव निकालिएको छ ।

अविरल शनिवारका कारण चन्द्रागिरि नगरपालिका वडा नम २ नजिक धादिङकाे सिमानामा पर्ने झ्याप्लेखाेलामा खसेकाे पहिराेमा परि तीनबटा बस दुर्घटनामा परेकाे थियाे । ती बसबबाट १४ बटा शव निकालिएकोसशस्त्रका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट डिएसपीको कमान्डरमा ३५ जना टोली उद्धार र खोजीमा खटिएको छ।