२०८१ असाेज १० बिहीबार

धादिङ । धादिङकाे गल्छी नजिकै पृथ्वी राजमार्गमा पहिराेका कारण भरखरै एउटा कार खाेलामा खसेकाे छ भने यात्रु बाहक बसमा समेत क्षेती पुगेकाे छ ।

गल्छी गाउँपालिकाको चिरौदी पुल नजिक खसेको पहिरोले कार सडकबाट तल खोलामा खसालेको हो भने बसमा सामान्य क्षति पुर्‍याएको गजुरिका डीएसपी डिल्लीराज पाण्डेले बताए । उनका अनुसार कारमा सवार ४ जना घाइते छन् । उनीहरुलाई उद्धार गरिँदै छ ।

रभर्खरै प्राप्त सूचना अनुसार चितवनकाे दासढुङ्गा नजिकै दुध बाेक्नेे गाडीसँग अर्काे गाडी ठाेकिदा ६ यात्रु घाइते भएका छन्