२०८१ असाेज २,बुधबार

दुर्गा प्रसाईं सहितलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरी व्युराे काठमाडौं जिल्ला अदालत समक्ष सहमति मागेकाे थियाे ।

 

उनी विरुद्ध विद्युतीय काराेबार ऐन अन्तर्गत अनुसन्धान गर्न पक्राउ गर्न माग भएबमोजिम अनुमति दिईएकाे काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माले बताए ।

प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका चन्द्र्प्रकाश दाहाललाई समेत पक्राउ गरि अनुसन्धान गर्न अनुमति भएको छ । साइवर व्यूराेमा प्रसाईं विरुद्ध उजुरी परेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0