२०८१ भाद्र २८, शुक्रबार]
चितवन । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा देभभरकै उत्कृष्ट मेयरमा सम्मानित हुनुभएको छ।
नेपाली काँग्रेसले सानेपामा आयाेजना गरेकाे विशेष कार्यक्रममा सापकोटा सम्मानित हुनुभएकाे हाे । सापकोटालाई पार्टी अध्यक्ष शेरबहादुर देउवाले सन्मान गर्नुभएको हाे ।
नेपाली काँग्रेसकाे तर्फबाट विजयी भै उत्कृष्ट कार्य गर्नुभएका जनप्रतिनिधिहरुलाई सम्मान गर्न बिहिवार आयाेजित कार्यक्रम मेयर सापकाेटा सहित रत्ननगर नगरपालिकालाई समेत बधाई दिईएकाे महामन्त्री गगनकुमारथापाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1