२०८१ भाद्र २६, बुधबार

विराटनगर । माग पूराहुने आश्वासन पाएका पूर्व मुख्यमन्त्री केदार कार्कीकाे आमरण अनशन ताेडिएकाे छ।

आफ्नाे कार्यकालमा ल्याएकाे विकास बजेटहरु जनता केन्द्रीत र लाेकप्रीय थिए , त्यसलाई अहिलेकाे प्रदेश सरकारले काट्याे भन्दै विराेध स्वरुप अनशन बसेका कार्कीले राखेकाे ९ बुँदे माग प्रति सरकारकाे प्रतिवद्धता पाएपछि कार्कीले अनशन ताेडेकाे उनका एक समर्थकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0