२०८१भाद्र ९,आइतबार

समीक्षा खनाल, गण्डकी प्रदेश

पाेखरा। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकाे गण्डकी प्रदेश परामर्श बैठक पाेखरामा जारी छ।

भाेलीसम्म चल्ने बैठकमा केन्द्रका पदाधिकारी , प्रदेशका केन्द्रीय सदस्य र गण्डकी प्रदेशका पदाधिकारी सहभागी छन्। पार्टी केन्द्रका लागि प्रस्तुत हुने दस्तावेज तयारगर्न परामर्शका लागि बैठक आयाेजना गरिएको हाे ।

` पार्टी अध्यक्ष कमरेड प्रचण्डले र केन्द्रीय पदाधिकारीले प्रदेश कार्यक्षेत्र भएका र प्रदेशका कमरेडहरुसँग परामर्श गर्नुहुने छ ´ सहभागी एक नेताले भने ।

पार्टीकाे जनपरिचालन तथा सुदृढीकरण अभियानकाे तयारीका लागि परामर्श बैठक बसेकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0