२०८१ भाद्र ७, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)काे केन्द्रीय समिति बैठकले निलम्बित महामन्त्री मुकुल ढकाललाई २४ घण्टे स्पष्टीकरणकाे जवाफ मुकुलले लिखित फर्काएका छन् ।

जवाफमा ` तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएकाे छ ,तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएकाे छ र तपाईं राहदानी दुरुपयोग गरेकाे एक अपराधी हाे भनेर म प्रमाणित गर्न सक्छु´ मुकुलले लेखेर पत्र पठाएका छन् ।

लाेकतान्त्रिक विधिले प्रश्न उठाउँदा कार्वाही गरेकाेमा अध्यक्ष रवि विरुद्ध उनकाे ठाडाे चुनाैति रहेकाे छ ।

उनले जवाफमा भनेका छन् ` पार्टी विपरीत म हाेइन तपाई लाग्नु भएकाे छ ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0