२०८१ श्रावण १५, मँगलबार
बिश्वास तिमिल्सिना ,काठमाडौं
काठमाडौं बागमती , कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखहरुलाई फिर्ता बाेलाउने सरकारले निर्णय गरेकाे छ ।
साेमबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले साे निर्णय गरिएको मन्त्री राजकुमार गुप्ताले बताए ।
हाल बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा छन् भने लुम्बिनीमा अमिक शेरचन र कर्णाली पमुखमा तिलक परियार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1