बिश्वास तिमिल्सिना ,काठमाडौं ।

२०८१ श्रावण १५, मँगलबार

बागमती , कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखहरुलाई फिर्ता बाेलाउने सरकारले निर्णय गरेकाे छ ।

साेमबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले साे निर्णय गरिएको मन्त्री राजकुमार गुप्ताले बताए ।

हाल बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा छन् भने लुम्बिनीमा अमिक शेरचन र कर्णाली पमुखमा तिलक परियार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0