२०८१ श्रावण १२, शनिबार

काठमाडौँ। विमान दुर्घटनामा परि मृत्यु भएका एकै परिवारका ३ जना सहित ११जनाकाे शव परिवारले बुझेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा पाेष्टमार्टम पछि ११ शव परिवारजनले बुझेकाे अस्पताल श्राेतले जनाएको छ।

केही शव भने परिवारजन विदेशबाट आउनुपर्ने भएकाेले राेकिएकाे र विदेशी नागरिकको भने प्रकृया पूरागर्न केही समय लाग्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0