२०८१ असार ९, आइतबार

बिश्वास तिमिल्सिना काठमाडौं

मुख्यसचिव डा.बैकुण्ठ अर्यालले आफू सञ्चार सचिव हुँदाका समयमा राज्यकाेषमा हानि पुग्ने कार्यगरेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले ठहर गरेकाे छ।

श्राेतका अनुसार अर्याल सहित केही सार्वजनिक व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने आयाेगले निर्णय गरेकाे छ । आयाेग श्राेतका अनुसार टेरामक्स प्रकरण र अन्त:शुल्ककाे स्टिकर खरिद गर्ने निर्णयमा उनकाे कैफियतपूर्ण सँलग्नता रहेकाे आराेप छ।

विशेष अदालतमा आराेप फायल दर्ता प्रकृयाकाे प्रकृया अघिबढेकाे जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0