२०८१ जेष्ठ २८, साेमबार

प्रताप पाैडेल, गण्डकी व्यूराे

पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साेमबार विश्वासको मत पाएका छन् ।

प्रदेशसभाकाे कूल उपस्थित ५९ साँसद मध्य पाण्डेले ३१ मत प्राप्त भएपछि उनले गणपूरक विश्वासको मत पाएका हुन् । पाण्डेलाई नेपाली काङ्ग्रेसका २७ , राप्रपाका २ , माओवादीकाे चिन्हबाट चुनाव जितेका फणीन्द्र देवकोटाका साथै स्वतन्त्र साँसद दीपक मनाङे/ राजिव गुरुङले मत दिएका थिए ।

बागमती प्रदेशको मुख्यमन्त्री पाण्डे सँविधानकाे धारा १६८(३) अनुसार नियुक्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0