×
शुक्रबार, कार्तिक ०७, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै, ६० स्टल र २५ हजार दर्शकको लक्ष्य

मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी

चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो

बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

हिमपहिरो वा सुक्खा पहिरोले नदी थुनिएर खुलेको आशंका, सेनाको हेलिकप्टरबाट ६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

  • २. सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

छाेटाे समयमै आरम्भ कलेजले गुणस्तरीय शैक्षिक सँस्थाकाे पहिचान बनाएकाे छ – सुरज सिवाकोटी


Advertisement

२०८२ जेष्ठ २१  बुधबार उत्कृष्ट शैक्षिक सँस्थाकाे पहिचान बनाएकाे छ।

त्रिभुवन विश्वविद्यालयकाे सम्बन्धन प्राप्त साे कलेजले BHM(  Bachelor of Hotel Management ) र Bachelor of Information Management [BIM] विषयमा स्नातककाे पढाइ सञ्चालन गरिरहेको छ। BHM हाेटल व्यवस्थापनकाे प्रयाेगात्मकम शीपमा आधारित अध्ययन हाे । BIM भने ६० प्रतिशत बढी पढाइ प्रविधि ( IT) मा आधारित हुन्छ।

सेमिस्टर प्रणालीमा आधारित शैक्षिक व्यवस्था रहेकाे यी विषयमा आरम्भ कलेजका विद्यार्थीहरुले उत्कृष्ट नजिजा ल्याएकाे प्रिन्सिपल सुरज सिवाकोटीले बताउनुभयो । `गत वर्षकाे नतिजामा आरम्भ कलेजकाे विद्यार्थीले ३.९४ जिपिए ल्याउनुकाे साथै देशकै एक उत्कृष्ट कलेज घाेषित भएकाे हाे´- प्रिन्सिपल सिवाकोटीले बताउनुभयो ।

८ सेमिस्टरमा पूराहुने याे काेर्स पढेका विद्यार्थीहरुले अन्तिम दुई सेमिस्टरकाे प्रयाेगात्मक अध्ययनका लागि अस्ट्रेलिया,चीन,दुवई जस्ता देशका उत्कृष्ट सँस्थाहरुमा जानेगरेकाे वहाँले बताउनु भएकाे छ ।

`आरम्भ कलेजमा पढेका विद्यार्थीहरुले पढाइ का लागि गरेकाे खर्च रकम त विदेशमा प्राक्टिकल गर्न गएकाे पहिलाे ६ महिनामै कमाएका र पढाइ सक्दासम्ममा त पैसा र क्यारिएर दुवै निर्माण गर्न सक्ने हुनाले  कलेजमा विद्यार्थीकाे आकर्षण बढेकाे वहाँ बताउनुहुन्छ।

इन्टेककाे शुरुवातमै कलेजले करिव ९७ प्रतिशत विद्यार्थी भर्ना लिएकाे कलेजका अध्यक्ष सुरेन्द्र सुवेदीले बताउनुभयो ।

पूर्ण रुपमा जागिर र स्वराेजगारमूलक पढाइ हुनेहुनाले BHM र BIM अहिलेकाे समयमा युवाहरुकाे राेजाइकाे विषय भएकाे वहाँ बताउनुहुन्छ । आरम्भ कलेजमा दुवै विधामा ६६/६६ वटा सिट सँख्या रहेका छन्।

`विद्यार्थीहरु १२ कक्षा पास हुनासाथ विदेशीने सपना देख्छन् । BHM/NIM जस्ता विषय पढेर जाने हाे भने कहिल्यै धाेकाखानु पर्दैन´-सिवाकोटीले भन्नुभयाे ।

आरम्भ कलेजले आउँदाे शैक्षिकसत्रका लागि परामर्श तथा तैयारी कक्षा सञ्चालन गरिरहेकाे जनाएको छ।कलेजले अव तेश्राे व्यचकाे भर्नालिने तैयारी गरिरहेको जनाएको छ।

मङ्गलबार, जेठ २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ
सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै, ६० स्टल र २५ हजार दर्शकको लक्ष्य
मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी
चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित
विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो

लोकप्रिय

  • १.
    टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

  • २.
    सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

भर्खरै

  • १.
    टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

  • २.
    सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

  • ३.
    चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै, ६० स्टल र २५ हजार दर्शकको लक्ष्य

  • ४.
    मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी

  • ५.
    चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

  • ६.
    विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो

  • ७.
    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

  • ८.
    पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.