२०८१ असाेज १४, साेमबार

सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिइएका जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन् ।

युट्युब च्यानल देश दुनियाँ खबरमा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिला को चरित्रहत्या गरेको र अर्का एक जना पुरुषले पनि प्रसाईंविरुद्ध जाहेरी दिएका थिए ।

प्रसाईंलाई प्रहरीले असोज ६ गते भक्तपुरस्थति घरबाट पक्राउ गरेको थियो ।