२०८१ असाेज १२, शनिबार

चितवन । पुलमाथिबाटै  त्रिशूली नदि बग्न थालेपछि नारायणी नदी सहित देशभर बाढी, ढुवान र पहिराे काे जाेखिम बढ्दाे रहेकाे छ ।

दासढुङ्गा स्थित  तनहुँ र चितवन जाेड्न बनेकाे पक्की ( माेटरेवल) पुलमाथिबाट त्रिशूली नदि बग्नथाले पछि खतराकाे जाेखिम बढेकाे हाे ।

नारायणी नदिमा जलप्रवाह बढेसगै देवघाट स्थित विभिन आश्रम तथा भवनहरुमा माथिसम्म पानी पसेकाे छ ।

यसैगरी मुग्लिनमा समेत युथ भवन वाढीका कारण जाेखिममा परेकाे छ। नारायणी नदिले खतराकाे तह पारगर्नुका साथै बाढी बस्तीमा प्रवेश गर्नथालेकाे छ ।