२०८१ असाेज ६,आइतबार

काठमाडौं । प्रहरीको साइबर ब्युराेकाे टाेलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेकाे छ ।

भक्तपुर स्थित उनको घरबाटै प्रसाईँलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । उनलाई व्युराे कार्यालय ल्याउँदै गरेकाे भक्तपुरका डिएसपी माेहनमणि अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0