प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित बसेकाे मन्त्रिपरिषद्को बैठकमा सहभागी मन्त्रिगणहरू । साैजन्य तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय / रासस

२०८१ भाद्र २०, बिहीबार

किसानसँग किनेकाे दूधको भुक्तानी दिन नसक्दा चर्काे विराेध खेपिरहेकाे दुग्ध विकास सँस्थानलाई सरकारले ६० कराेड ऋण दिने भएको छ।

बिहिवार साँझ बसेकाे मन्त्री परिषदको बैठकले दुग्ध किसानहरुकाे बक्यौता तिर्न सर्त सहित सँस्थानलाई ६० कराेड ऋण दिने प्रस्ताव स्वीकृत गरेकाे हाे ।

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ घिमिरेको भएकाे रकम भुक्तानी गर्न सहज विकल्प मध्य सरकारसँग ऋण सापटी लिनु नै उत्तम बिकल्प भएकाे जनाउदै दशै अगाडि नै बक्याैता रकम भुक्तान हुने डिडिसि ले जनाएको छ।

डिडिसिले दुग्ध किसानलाई करिव एक अर्ब भुक्तानी गर्न बाँकी रहेकाे जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0