२०८१ भाद्र १८, मँगलबार

काठमाडौं । काठमाडौं नै हल्लने गरि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएकाे छ ।

शिखरपुर आसपास केन्द्र रहेर बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका भूकम्पविद डा. लाेकविजय सुवेदीका अनुसार काठमाडौं उपत्यका सहित आसपासका जिल्लाहरुमा समेत महशुस भएकाे याे ०७२ साल वैशाख कै पराकम्प हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0