आग्रह २०८१ भाद्र १६ , आइतबार

चितवन । आइतबार बिहानैदेखि परेकाे अविरल वर्षाका कारण मुग्लिन- नारायणगढ सडककाे यात्रा खतरामा रहेकाे छ । पहिराेकाे जाेखिम बढेसँगै विज्ञहरुले सतर्कता अपनाउन सुझाएका छन् ।

`बादल पूर्वबाट पस्चिम सर्दैछ , यसकाे प्रभाव देशभर परिरहेकोले सावधानी अपनाउन भनिएकाे छ ।´ माैसम विज्ञले भने । उनका अनुसार नारायणगढ – मुग्लिङ सडकमा पहिराकाे जाेखिम बढेकाे छ । काेशी, मधेश,बागमती ,गण्डकी र लुम्बिनी प्रदेशमा अलिबढी बर्षाकाे सम्भावना भएकाले यात्रामा सावधानी अपनाउन सुझाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0