२०८१ भाद्र १४, शुक्रबार

काठमाडौं । किस्ता रकमसँगै १० प्रतिशत व्याज लिने निर्णयसँगै एनसिएलले किस्ताबन्दी मा नविकरण शुल्क बुझाउन सुविधा दिने सरकारले निर्णय गरेको छ।

बिहिबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले एनसिएलसँग ४ किस्तामा नविकरण शुल्क तिर्नसक्ने निर्णय गरेकाे बताएका छ।

एनसेलले नविकरण सहित १६ अर्ब कर तिर्न बाँकी छ । सरकारले भाद्र ६ गते तिर्नबाँकी सबै रकम तिरेर नविकरण गर्न आउनुभन्ने पत्राचार गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0