२०८१भाद्र ७, शुक्रबार

तनहुँकाे आबुखैरहनी नजिक ऐना पहराबाट मरुस्याङ्दी नदिमाखसी दर्घटना भएकाे घाइतेकाे उद्दारका लागि मेडिकल टिम सहितकाे नेपाली सेनाकाे हेलिकप्टर पुगेकाे छ ।

शुक्रबार पाेखराबाट काठमाडौं गैरहेकाे भारती यात्रु बाेकेकाे यूपी एफटी ७६२३ नम्बरको बस आज बिहान ऐनपहराबाट मरुस्याङ्दी नदिमा खसेकाे थियाे ।

दुर्घटनामा परि १४ यात्रुकाे मृत्यु भएकाे छ भने १६ घाइतेको उद्दार गरिएको छ। भारतकाे गाेरखपुरबाट नेपाल भ्रमणका लागि आएका यात्रुहरु दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0