२०८१ भाद्र ६, बिहीबार

आशिष आचार्य, काठमाडौं

प्रधानमन्त्री केपि शर्मा ओलीले अहिलेकाे सरकारले भ्रष्टाचारकाे विषयमा कुनै एक्सक्युज नलिने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा साम्सदहरुलाई प्रश्नकाे जवाफ ददै प्रधानमन्त्रीले शून्य सहनशीलताकाे नीतिकाे माैखिक प्रतिवद्धता लिएर भ्रष्टाचार विरुद्ध निर्मम हुने बताएका हुन् । प्रधानमन्त्री भ्रष्टाचार विषय हल्लाकाे मात्र विषय नभएर कानुनी विधि र प्रकृया पुर्याएर नियन्त्रण गरिने विषय भएकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0