२०८१ भाद्र , मँगलबार

चितवन। भाद्र ५ गते एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले शैक्षिक मेला ` इन्लाइटन एडु´काे आयाेजना गर्ने भएकाे छ ।

एक्सपर्टकाे भरतपुर स्थित वेसक्याम्प हुने मेलाकाे सम्पूर्ण तैयारी पूरा भएकाे सँस्थाका चितवन निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । बिहान १० बजेबाट शुरु भै दिउँसो ३ बजेसम्म चल्ने साे मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्ने निर्देशक  अधिकारीले भन्नुभयो  ।

(भूमण्ड नेटवर्क प्रा. लि.द्वारा प्रकाशित श्रीखबर अनलाइन सञ्चारका लछ कृष्ण खनाल, चितवन )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0