२०८१ श्रावण २४, बिहीबार

द्वन्दका घाउ पुरिन सँक्रमणकालीन समयमा भए गरिएका अमानवीय घटनासँग सम्बन्धि व्यक्ति र परिवारले न्याय पाएकाे महसुस हुनु जरुरी हुन्छ ।

असर १३ गते विधेयक बनाउन सल्लाह दिन गठित समितिकाे सहमति पूर्ण छलफल पछि आजै २४ गते सरकारले बिधयक बनाउने प्रकृयाका लागि सँसदमा टेवल हुनेसम्मकाे पक्षलाई सुखद मान्नुपर्छ । यद्यपि यस मस्यौदाबाट पनि सबै पक्ष सन्तुष्ट नै हुन्छन् भन्ने छैन ।

तैपनि १८ बर्षबाट न्यायकाे पर्खाईमा बसेका पिडितहरुलाई भने याे सकरात्मक सन्देश हुनुपर्छ । आ-आफ्ना स्वार्थका कारण न्यायकाे किनारा आजसम्म ओझेलमा पारिए पनि अब भने नेताहरु स्वयं तात्न थालेका छन् ।

समय छदै सत्य र न्यायलाई निरुपण गर्ने विषयलाई किनारा नलगाउने हाे भने पिडामा परेका नागरिकको नजर नेताका गतिविधि नियाल्न र प्रतिशाेधमा बदल्न बेर नलाग्ने तथ्य अन्तर्राष्ट्रिय घटनाक्रमले देखाएको छ । न्याय पाउनु भनेकाे पिडित पक्ष आफु सन्तुष्ट वा खुशी हुनु हाे , चाहे त्याे क्षमादान नै किन नहाेस् । न्याय निरुपण नहुँदासम्म सहिद र बेपत्ताका आँसुले गणतन्त्रलाई पाेलिरहने छ

प्रस्तुत मस्यौदाले कानुनी रुप लिदै सत्य निरुपण भै द्वन्द पिडितहरुले न्याय पाउने बाताबरण भन्न दुबै सदन सफल हाेस् । शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0