मेसिनमा रहेको ‘क्युआर स्क्यानर’मा सेवाग्राहीले आफ्नो बिलमा रहेको बारकोड देखाएपछि मेसिनबाट स्वचालित रूपमा सम्बन्धित व्यक्तिको रिपोर्ट प्रिन्ट
२०८१ श्रावण १८ , शुक्रबार
चितवन । भरतपुर स्थित विपि काेइराला क्यान्सर अस्पतालमा प्रयाेगशाला( ल्यावकाे रिपोर्ट ) लिन अब लाइनमा कुर्नुपर्ने बाध्यता हटेकाे छ ।
अस्पतालमा स्वचालित मेसिनबाट प्रयोगशालाको नजिता (ल्याब रिपोर्ट) दिन थालेपछि बिरामी, कुरुवा तथा आफन्तलाई नतिजा लिन लामो लाईन बस्नु पर्ने बाध्यता हटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1