समितिलाई१० दिनभित्र प्रतिवेदन बुझाउने गरि जिम्मेवारी दिईएकाे छ।

२०८१ असार ३१, साेमबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नाे कार्यकाे पहिलाे निर्णय सिमलतालमा गएकाे पहिराे बारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन्।

सहसचिव छवि रिजालकाे सँयाेजकत्वमा गठित उक्तसमितिलाई१० दिनभित्र प्रतिवेदन बुझाउने गरि जिम्मेवारी दिईएकाे छ।

लेदाे सहितको पहिराेमा परि दुर्घटनामा परेकाे बस र सवार धेरै यात्रुकाे अवस्था अझै पत्तालागेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0