२०८१ असार २७, बिहीबार

आशिष आचार्य , काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीकाे सँसदीय दलकाे बैठक भाेली बस्नेभएकाे छ ।

बिहान ९ बजे बस्नेगरि डाकिएकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मत तथा निलम्बित महामन्त्री मुकुल ढकालसँग जाेडिएकाे विषय लगाएत विषयमा छलफल हुँने सचेतक निशा डाँगीले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0