अध्यक्ष रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई लिखित प्रस्ताव पेशगर्न राेक लगाइए

२०८१ असार १९, बुधबार

काठमाडौं । महामन्त्री मुकुल ढकालले मुखमा कालाे टेप टाँसेकाे सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको खटपट थप छरपस्टिएकाे छ।

आज बिहान पार्टी कार्यालय वनस्थलीमा बसेकाे बैठकमा प्रस्तुत प्रतिवेदन र बैठकलाई प्रत्यक्ष प्रसारणमा लाने,नलाने बिषयमा विवाद बढेपछि बैठक काेठाबाट बाहिरिएका ढकालले मुखमा टेप टाँसेका थिए । बैठकमा सहभागी एक सदस्यका अनुसार महामन्त्री ढकालले प्रतिवेदन वाचन गर्न नमानेपछि सहमहामन्त्रीले बाचन गरेका थिए ।

महामन्त्री मुकुल ढकालका अनुसार पार्टी अध्यक्ष रवि लामिछानेले ढकाललाई लिखित प्रस्ताव पेशगर्न राेक लगाइएको थियाे ।

अध्यक्ष र महामन्त्री बीचकाे टकरावले आन्तरिक निषेधकाे रणनीतिक यात्रा तयकाे बाटाेमा रास्वपा पुगेकाे विश्लेषण गरिएको छ ।

रास्पपा केवल रवि लामिछानेको पार्टी बन्ने दिशामा हिडाईएकाे मुकुलकाे दावी रहेकाे छ । रास्वपाकाे बैठकमै विस्तारै अतिरञ्जित प्रस्तुति हुनु शुभसँकेत नभएकाे जानकारहरु बताउँछन् ।

वैठकमा लिखित धारणा राख्न नपाएका महामन्त्री अध्यक्ष रवि लामिछानेले ढकाललाई लिखित प्रस्ताव पेशगर्न राेक लगाइएको थियाे । महामन्त्री माथि थप चार्जहरु खुल्दै जानु थप चिन्ताकाे विषय रहेकाे उनीहरु बताउँछन् ।

समानुपातिक साँसद सिफारिसका पात्रसम्मकाे नाता सम्बन्ध माथि समेत खुइलदाे अभिव्यक्त समाचारले बजार पाउनु रास्वपालाई त झन् चिन्ताकाे विषय भएकाे रास्वपा सम्वद्ध व्यक्तिहरु बताउँछन् ।

केन्द्र सदस्य गणेश कार्की किन र के कारणले समानुपातिकमा परेनन् समेतकाे समाचार बन्न थालेपछि आउने दिनमा रास्वपाकाे अन्तरिक एकताकाे रुपकस्ताे हाेला , थप चासाे बढेकाे छ ।

मुकुल ढकालले बुँदागत रुपमा लेखेका छन्

१)

2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0