२०८१ असार १६, आइतबार

चितवन। भरतपुर स्थित एक हाेटलमा चिनियाँ नागरिक मृत फेला परेका छन् ।

यही असार १० गतेदेखि वीपी काेइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत ५६ वर्षीय पियान छाङ्गासिन आज मृत फेला परेका हुन् ।

अस्पताल अगाडि रहेकाे बर्षना हाेटलमा आज विहान ८ बजेर ५५ मिनेटमा हाेटलकाे काेठाभित्र उनी मृत फेलापरेका थिए ।

घटनाको सम्बन्धमा अनुसन्धान भैरहेकाे चितवनले जनाए भएपनि उनकाे मृत्युको कारण भने खुलेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0