२०८१ असार १४, शुक्रबार

र काठमाडौं । पार्टीका जनप्रतिनिधि र मेयर बालेन शाहबीच विवादका कारण आजकाे नगर सभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ।

मेयर बालेन शाहले महानगरपालिकाकाे नीति तथा कार्यक्रम र आगामी बजेटकाे बारेमा छलफल गर्न बैठक बाेलाउनुभएकाे थियाे । मेयरले प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियाे । जनप्रतिनिधिहरुले  नीति तथा कार्यक्रम माथि साझा सँशाेधन हालेका छन् ।

बालेनले भने स्टाटस मार्फत बैठक राेक्नुकाे कारण काँग्रेस – ऐमालेलाई दाेष लगाएका छन् । उनकाे स्टाटस यस्ताे रहेकाे छ `

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0