२०८१ असार ९, आइतबार

बिश्वास तिमिल्सिना , काठमाडौं

रितेश शाक्यमुख्यसचिव बैकुण्ठ अर्यालसहित केही उच्च पदस्थहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दर्ता गरेकाे छ ।

अभियाेग पत्रमा ३८ कराेडकाे बिगाे माग सहित, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाइएको छ।

आयाेगले प्रतिवादीमा बैकुण्ठ अर्याल, तत्कालीन सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय –रितेश शाक्य, महानिर्देशक आन्तरिक राजश्व विभाग-टंक पाण्डे, उपमहानिर्देश,- आन्तरिक राजश्व विभाग गणेशविक्रम शाही, निर्देशक, आन्तरिक राजश्व विभाग रवीन्द्रप्रसाद पौडेल–शाखा अधिकृत विकल पौडेल, कार्यकारी निर्देशक, सुरक्षण मुद्रण -केन्द्रसफल श्रेष्ठ, निर्देशक, सुरक्षण मुद्रण केन्द्रलाई अभियाेजन गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0