२०८१ असार ५ बुधबार

प्रतिनिधि सभाका साँसद तथा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सरकारले पाँच सय र हजारका नाेट प्रतिवन्ध लगाउन गरेकाे जिकिर राष्ट र जनताकाे हितमा रहेकाे देखिन्छ ।

चाैतर्फी भ्रष्टाचारकाे जालाे फिजिएकाे बर्तमान नेपाललाई दलदलबाट माथि उकास्ने याे नै सबैभन्दा राम्राे बिकल्प हुनसक्छ ।

ती नाेटहरु प्रतिबन्धित हुने हाे भने ८० प्रतिशतसम्म भ्रष्टाचार कमहुने र त्यतिकै मात्रामा राजश्व चुहावट कमहुने गुरुङको तर्क एकहदसम्म सान्दर्भिक देखिन्छ । उपसभापति गुरुङले आर्थिक सुशासनका लागि मेराे प्रश्ताव हाे याे – ` उनले भने ।

गुमनामका नाेटहरु बाहिर ल्याउन याे विधि सर्वथा देश र जनहितमा हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0