२०८१ जेष्ठ २४, बिहीबार

सुनकाे भाउ हिजाेभन्दा प्रतिताेलामा आज बिहिवार १८ सय रुपैयाँले बढेकाे छ ।

प्रतिताेला १ लाख ४४ हजार रुपैयाँ पुगेछ भने हिजाे बुधबार ५ सय रुपैयाँले घटेपनि अस्ति मँगलबार पनि सुनकाे मूल्य प्रतिताेला १ लाख ४२ हजार , ७ सय पुगेकाे थियाे ।

 

नेपालमा बजेट मार्फत भन्सार दर ५ प्रतिशत विन्दुमा बढेसँगै अन्तर्राष्ट्रिय भन्दा उच्च गतिमा सुन महँगो भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0