२०८१ जेष्ठ २१, साेमबार

आशिष् आचार्य , उपत्यका व्यूराे

काठमाडौं । साँसद धनराज गुरुङले चितवनकाे साैराहालाई हनिमुन सहर बनाउनुपर्ने बताएका छन् ।

आज साेमबार राजश्व र व्यायकाे बार्षिक अनुमानमाथिकाे छलफलमा गुरुङले भने `पर्यटन प्रवर्द्धन गर्न चितवनकाे साैराहालाई हनिमुन सिटीकाे रुपमा विकास गरिनु जरुरी छ ´।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0