२०८१ जेष्ठ १७, शुक्रबार

चितवन। भाेली जेष्ट १८ बाट ३ दिनसम्म भरतपुर स्थित उद्योग सँघकाे प्रदर्शनी कक्षमा ` अन्तर्राष्ट्रिय पाेल्ट्री एक्सपाे ´ शुरुहुने भएकाे छ।

प्रदर्शनीमा नेपाल सहित भारत , क्यानडा लगाएत विभिन्न मुलुकबाट पाेल्ट्री सम्बन्धि विषयका ज्ञाताहरु सहित विभिन्न स्टलहरु रहने आयाेजकले जनाएको छ।

प्रदर्शनीकाेअवधिमा विभिन्न देशका विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत हुनेछ। प्रदर्शनीमा विभित्र फर्म, अैषधि तथा प्रविधिकहरुकाे करिव १ सय पचास भन्दाबढी स्टलहरु रहने छ भने किसान पाठशाला समेत सञ्चालन गरिने छ। ।

नेपालमा पहिलाेपटक पाेल्ट्री व्यवसायमा २०४८ सालमा गुणचन्द्र विष्ठले प्रविध सहितकाे पाेल्ट्री व््भित्राउभएकाे थियाे । विष्ट हाल नेपाल पाेल्ट्री महासँघकाे अध्यक्ष हुनुहुल्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0