Medical workers at Kaiser Permanente French Campus test a patient for the coronavirus disease COVID-19 at a drive-through testing facility in San Francisco on Thursday.

२०८१ जेष्ठ ११, शुक्रबार

काठमाडौँ ,नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भेटिएको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ रहेको पुष्टि भएको छ ।

र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी २’ पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0