Author: Shree Khabar

भदौ १६ , काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम ईकाइले विभित्र पदमा गरि १५२ जना कर्मचारीका लागि दर्खास्त आवह्वान गरेको छ । परियोजना का लागि करारमा भर्ती गर्नेगरी कृषि प्राविधिक छनौट कार्यविधि २०७८ को अधिकार प्रयोग गरि पदपूर्ति समितिले प्राविधिक कर्मचारी को निवेदन माग गरेको हो । परियोजनाका लागि कृषि अधिकृत ३६ , पशु विकास अधिकृत ७ ना। प्रा। सा। ८२ , ना। पशु सेवा प्राविधिक २७ जना गरि जम्मा १५२ जना करारमा नियुक्त गर्ने जनाएको छ । थप जानकारीका लागि  https://www.pmamp.gov.np/ मा सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ ।

Read More

कृष्णप्रसाद खनाल भाद्र५ चितवन। नेपाल कृषि पत्रकार महासँघ बागमती प्रदेशले प्रदेशका कृषि तथा पशुपन्छि विकास मन्त्री बसुन्धरा हुमागाईँलाई केरा उपहार दिएकाछन् । आफ्नो प्रदेश अधिवेशन काे उद्घाटन तथा अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउनुभएका प्रदेश मन्त्री हुमागाईँलाई केरा उपहार दिईएकाे हाे । भरतपुर २३ जगतपुरमा सम्पन्न प्रदेश भेलामा दिईएकाे उक्त उपहार भने वडा नँ २३का वडा अध्यक्ष दीपक दवाडी काे सकृयता मा स्थानीय कृषककै खेतमा फलेकाे केरा भएकाे २३ नम्बर वडाले जनाएको छ । कार्य सभाका उपस्थित सवैलाई स्थानीय उत्पादन वाट निर्मित लस्सी समेत खुवाईएकाे थियाे । ” हामीलाई यतिधेरै मीठो सहयोग र मायाँ दिएर हाम्राे कार्यक्रम मा उपस्थित जनाउनुभएकाे…

Read More