Author: Shree Khabar

कृष्ण खनाल —————– भदाै ९ निहारिकाकाे न्याय प्राप्तिको लडाइँ अव खुमलटार तिर साेझिएकाे छ , जहाँ राष्ट्रिय विधिविज्ञान प्रयाेगशाला रहेकाे छ । तत्कालीन न्यायाधीश परशुराम भट्टराई ले धनुषा काे अदालतवाट माघकाे २४ गते शिवराज लाई सफाई दिएपछि उच्च अदालत जनकपुर पुगेकी निहारिका उर्फ साेनालीकुमारी सिँह काे छाेराकाे पहिचान र उनीहरुको न्याय निरुपण गर्नेक्रममा आराेपी र निहारिकाले जन्माउनुभएकाे वच्चाकाे डि एन ए परिक्षणकाे आदेश भएपछि उनको न्यायकाे भराेशा खुमलटारमा आईपुगेकाे हाे । आफूलाई नशालु पदार्थ खुवाएर वेहाेश बनाई आफुमाथी जवरजस्ती करणी गरि रहेकाे बच्चा अभियुक्त शिवराजश्रेष्ठकाे भएकाे निहारिकाकाे दावी रहेकाे छ । २ वर्षे नावालक छाेरालाई काखी च्यापेर काठमाडौं आईपुगेकी निहारिकाले…

Read More

समीक्षा खनाल , भाद्र ६ , पाेखरा ।सँस्थागत साझा दस्तावेज बनाउने भन्दै सातवटै प्रदेशका याेजना आयाेगका उपाध्यक्षहरु पाेखरामा भेला भएकाछन् ।गण्डकी प्रदेश ले समायोजन गरेको उक्त कार्यसभामा बाेल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेख्रेलले लाेकतन्त्रमा आधारित समाजवादी याेजनाहरु निर्माण गर्न वलपुर्याउने उद्देश्य भेलाको हुनुपर्ने वताउदै सँविधानले दिएकाे अधिकार समेत केन्द्र मै अड्काईएकाेमा दुखेसाे गरे ।उनले भने हामीलाई ५०% वजेट खर्चगर्ने दिईयाेस् , गरेर देखाउँछाैँ । विभिन्न सँघसस्था खाेलेर याेजना आयाेगलाई कमजोर वनाउनभन्दा मन्त्री हरुकाे ध्यान अन्त भन्दा पनि विकास निर्माणमा केद्रित हुने पर्नेमा जाेडदिदैराष्ट्रिय याेजनाआयाेगका उपाध्यक्ष डा. विश्व पाैडेलले याेजनाहरु दिर्घकालीन महत्त्व काे हुनुपर्ने वताए । २ दिन सम्म चल्ने…

Read More