Author: Shree Khabar

कार्तिक ३० चितवन चितवनमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली काङ्ग्रेस का उम्मेदवार उमेश श्रेष्ठकाे गाडी ताेडफाेड भएकाे छ । भरतपुर १० स्थित पुरानाे मेडिकल कलेज नजिकै आयाेजना गरिएको आमा समुहको कार्यक्रममा सहभागी हुन पुगेका उमेश श्रेष्ठ काे हरियाे रँगकाे बा ३ च २०५० नम्बरको गाडीमा माेटरसाईकलमा आएका समुहले ढुंगा हान्दा गाडीको सिसा फुटेकाे जनाईएकाे छ । ताेडफाेडमा सँलग्न व्यक्ति तथा समुहकाे खाेजी भैरहेको चितवन प्रहरीले जनाएको छ। उम्मेदवार उमेश श्रेष्ठको चुनावी घरदैलो सुचारु रहेकाे नेपाली काङ्ग्रेस चितवनले जनाएको छ ।

Read More

श्रीखबर कार्तिक २९ चितवन चुनावी माहाेलमा मुलुक तरँगीत भैरहेकाे याे बेलामा कि त मैले याे गरेँ वा मेराे पार्टीले यस्ताे गर्याे भन्ने हाे कि त म जिते पछि याे गर्नेछु भन्ने हाे । \यस्तै भन्ने क्रममा नेकपा एमाले काे तर्फबाट चितवन काे क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार सुरेन्द्र पाण्डेले आफ्नाे प्रतिस्पर्धी प्रति ईँङ्कित गर्दै आफ्नाे पहलमा ५ बर्ष अघि देखि शुरु गरिएकाे चेपाङ मार्ग समेत मैले बनाएकाे भनेकाे भन्दै आक्राेस पाेखेका छन् । सन्चारकर्मीसँग कुरा गर्दै उनले भने ” त्यतिबेला उनी पढ्नका लागि चाईना थिए कि अमेरिका । १ वर्ष अघि याेजना आयाेगमा आएकाले आफ्नाे पार्टी एमालेकाे…

Read More

श्रीखबर कार्तिक २९ चितवन / नयाँ पाठ्यक्रम अनुसार अध्ययन गर्न चाहने विध्यार्थीका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय ले नयाँ भर्नाका लागि आवेदन खुल्ला गरेकाे छ। विश्वविद्यालयले B.Sc.Ag. तहमा अध्ययन गर्न चाहने विध्यार्थीले यहि २०७९ सालकाे कार्तिक २९ गते देखि साेहि सालकाे मङ्सिर २५ गते भित्र आवेदन दिन सक्ने र प्रवेश परीक्षा २०७९ सालकाे मङ्सिर २८ गते हुने गरि सुचना प्रकाशित गरेकाे कृषि सङ्काय डिनकाे कार्यलयले जनाएको छ । आवस्यक जानकारीका लागि www.afu.edu.np/admission मा सम्पर्क गर्न सकिने विश्वविद्यालयले जनाएको छ ।

Read More

श्रीखबर कार्तिक २८ चितवन / नेकपा एमालेले भरतपुर काे गेष्टहाउस चाैरमा ठुलै चुनावी सभा सम्पन्न गरेकाे छ । माओवादी का विद्राेही उम्मेदवार हरि याेन्जन सहितका लामै नाम वाचन गरि एमाले प्रवेश गराएका साे सभा मा बाेल्दै एमालेका अध्यक्ष के पी शर्मा ओलीले भने ” एमालेले अधि सारेकाे २२ ग्यारेन्टी गभर्नरले सहि गरेपछि कागज पनि भाउकाे भए जस्तै शक्तिशाली कागज मा लेखिएका घाेषणा हाे जुन गभर्नरकाे सहि गरेकाे कागज जस्तै ग्यारेन्टेड छन् ” उनले भने एमाले सरकारमा गैसके पछि जनताका लागि यी २२ ग्यारेन्टी काे घाेषण ग्यारेन्टी पूरा गरिने छ । एमालेले आफ्नाे प्रतिबद्धता पत्रमा २२ ग्यारेन्टी भनी २२ वटा बुदा…

Read More

श्रीखबर कार्तिक २७ चितवन/ ठुलै भिडभाडका साथ गठबन्धनका उम्मेदवार सहित डाक्टर भाेजराज अधिकारी आफ्नाे निर्वाचन क्षेत्र मा मतदाताहरुसँग आशिर्वाद थाप्दैमा भ्याई नभ्याई मा छन् । ६ स भित्रका २ स काे भावि याेजना र लक्ष्य सहित प्रचण्ड का उत्तराधिकारीकाे रुपमा गठवन्धन का तर्फबाट माओवादी केन्द्र का प्रतिनिधि सभा चितवन ३ का उम्मेदवार डाक्टर भाेजराज अधिकारी सहितको टिमलाई चनाैली र आसपास क्षेत्रका पाका मतदाताले आशिर्वाद दिदै भनेका थिए ” हामीले दिएकाे आशिर्वाद आजसम्म कसैलाई अफाप भनएकाे र डाक्टर साप लाई समेत बिजयकाे शुभकामना , आशिर्वाद ।” माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले चितवनमा आयाेजित आमसभा समेत प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस…

Read More

श्रीखबर कार्तिक २७ चितवन/ जनयुद्धको तयारी र त्याे भन्दा अघिका आफ्नो गतिविधिमा समेत गाेरखाकाे आफ्नो साईनाे सम्बन्ध भएकाे र गाेरखालीले आफुलाई साथ र सहयाेग गरेकाले त्याे गुन तिर्न आफू उम्मेदवारी दिन गाेरखाका गएकाे प्रचण्डले बताएका छन् । गठवन्धन ले आयाेजना गरेकाे भरतपुर काे जि प्र का अगाडि काे आमसभामा बाेल्दै उनले साे कुरा खुलाएका हुन् । युवाकालमा प्रचण्डले केही समय गाेरखाकाे आरुघाट क्षेत्रमा समेत अध्यापन गरेकाे र कम्युनिस्ट आन्दोलनको तयारी समेत त्यहीँबाट गरेकाले गाेरखासँग साईनाे बढेकाे उनले बताए । सभालाई सम्वाेधन गर्दै नेपाली काङ्ग्रेस का सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठवन्धनलाई अझै १०-१५ वर्ष लैजान मनलागेकाे सम्बाेधनकाे क्रममा बताए ।…

Read More

श्रीखबर कार्तिक २६ चितवन / गठबन्धनले आज भरतपुरमा गरेकाे चुनावी आमसभामा विकाश काेईराला फुकुवाकाे नारा लागिएको छ । प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस का सभापति शेरबहादुर देउवा कार्यक्रम स्थल प्रवेश गर्ने बित्तिकै प्लेकार्ड तथा व्यानर बाेकेका नेपाली काङ्ग्रेस का युवाहरुले ठुलै स्वरमा बिकास काेईरालालाई फुकुवा गर भन्दै नारा लगाएका थिए । नेपाली काङ्ग्रेस चितवनको भुपू जिल्ला सभापति विकाश काेईरालालाई पार्टिकाे हुईप विपरित भरतपुरवाट उम्मेदवारी दिएकाेले अनुशासन काे कार्वाही गरिएको थियाे । सुशील काेईराला नेपालगन्ज र चितवनबाट उम्मेदवार भएपछि चितवनका नेपाली काङ्ग्रेस काे राजनीतिक भविष्यमाथि खेलवाड गरेकाे भन्दै पार्टी अध्यक्ष सुशील काेईरालाकाे बिरुद्ध मा बागी उम्मेदवारी दिएका कारण पार्टीको अनुशासन आयाेगकाे शिफारिसमा…

Read More

श्रीखबर कार्तिक २५ चितवन/ चितवनकाे १ नम्बर क्षेत्रकाे ” ख” बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका प्रकाश खनाल”शैलेस” ले आफू सानै देखि गरिब दुःखीकाे पक्षमा उनीहरुको हितका खातिर आवाज उठाउने कार्यमा ईमानदारीका साथ समय खर्चेकाे बताएका छन् । “हिजाे मैले जे गरेँ मेराे मन र मस्तिष्क ले दु:खीकाे दुःखमा साथ र शुखमा समर्थन दिनुपर्दछ भन्ने ढँगले सिकेँ । अहिले परिस्थिति र माेर्चा फेरिए पछि त्याे सिकाईले मलाई कसरी देश र जनताकाे पक्षमा आवाज उठाउनुकाे साथै नीति निर्माणमा भूमिका खेल्नुपर्छ भन्ने सिकेकाे छु । म मेराे जिन्दगीका अनुभव ईमानदारी साथ समाजमा प्रयाेग गरि समाज रुपान्तरणमा सारथी बन्न चाहन्छु ” उनले…

Read More

श्रीखबर चुनावकाे दिन नजिकिएसँगै चितवनको राजनीतिले पनि मतदानको ध्यानाकर्षण गर्न थालेको छ। विशेषगरी गठवन्धन र एमालेकाे विच प्रतिस्पर्धा हुने आँकलन मा स्वतन्त्र पार्टी समेत पाैठेज्वरीमै देखापरेकाे मतदाताहरु बताउँछन् । चितवन १ मा माओवादी र समाजवादी ले काङ्ग्रेसवाट साझा उम्मेदवार विश्व पाैडेललाई हुन्छ जहाँ  एमालेकाे निरन्तर वर्चस्व रहेका उम्मेदवार सुरेन्द्र पाण्डे काे उम्मेदवारी रहेकाे छ ।हुन्छ जहाँ एमालेकाे निरन्तर वर्चस्व रहेका उम्मेदवार सुरेन्द्र पाण्डे काे उम्मेदवारी रहेकाे छ । हुन्छ जहाँ एमालेकाे निरन्तर वर्चस्व रहेका उम्मेदवार सुरेन्द्र पाण्डे काे उम्मेदवारी रहेकाे छ । २ मा समेत गठबन्धन काे नाममा नेपाली काङ्ग्रेस कै उम्मेदवार उमेश श्रेष्ठ छन् जहाँ निरन्तर बर्चस्वमा रहेका एमालेका…

Read More

श्री खबर कार्तिक २३ चितवन ,” मस्त निन्द्रामा थिए । रात अबेरसम्म पढेर बसेकाेले सुते पछि खुब निन्द्रामा परिछु । एक्कासि पलङ घर्याक्क गर्याे , जुरुक्क उठेँ र।तल्लाे तलामा सुतिरहनुभएकाे ममीबाबालाई भुकम्प आयाे भनेर उठाएँ ” । भरतपुर ११ चितवनका रक्षा खनालले भनिन् । बिहान २बजेर १२ मिनेट जाँदा डाेटीमा केन्द्र बनी आएकाे भूकम्पले घर भत्काउदा ६ जनालाई मारेकाेछ भने केहिलाई घाईते बनाईकाे छ । घाईतेहरुलाई सैनिक हेलिकप्टरबाट उद्दार गरि डाेटी अस्पताल पुर्याईएकाे सुरक्षा श्राेतले जनाएको छ । निकुञ्ज क्षेत्र भित्र आएकाे ६.६ रक्टर स्केल मापन भएकाे साे भूकम्पमा परि ८ पूरै क्षेतिमा परेकाे जनाईएकाेछ ।

Read More