Author: Shree Khabar

श्रीखबर विपिन पाठक – १० आश्विन ,चितवन। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन चितवनले शिक्षक दिवस तथा चाडवाडको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। विजया दशमी, दिपावली,छट, नेपाल सम्वत् लगायतका चाडहरू तथा अन्तर्राष्ट्रिय शिक्षक दिवसको अबसरमा उक्त कार्यक्रमको आयोजना चितवन जिल्ला समितिले गरेको हो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन चितवन जिल्ला अध्यक्ष तेजेन्द्र प्रसाद भूषालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन वाग्मती प्रदेश कमिटी उपाध्यक्ष सहदेव लकान्द्री प्रदेश सचिवालय सदस्य पूर्णबहादुर पुरी, बुद्धिजीवी परिषद् चितवनका अध्यक्ष लक्ष्मिकान्त चालिसे, शिक्षक सङ्गठन चितवनका पूर्व अध्यक्ष भानुप्रसाद उपाध्याय भरतपुर महानगर समिति अध्यक्ष दुर्गाप्रसाद सापकोटा,कालिका नगर समिति अध्यक्ष सुर्यभक्त अधिकारी, खैरहनी नगर समिति…

Read More

श्रीखबर कृष्ण खनाल असाेज ९ चितवन। चितवनकै प्रतिष्ठित सहकारी ” हाम्रो चित्रवन बचत तथा ऋण सहकारी ” ले २७ अैाँ वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । सहकारी विकास वाेर्डका केन्द्रीय उपाध्यक्ष मीत्रराज दवाडी काे प्रमुख उपस्थितिमा सम्पन्न साे सहकारी मा ६ हजार १ सय ४५ महिला सहित कुल – १०हजार ६ सय ५९ जना सदस्य छन्। विभिन्न चरण पारगर्दै ८ गते सगुन पार्टी प्यालेसकाे सभाहलमा सहकारीले सभा सम्पन्न गरेकाे हाे । कुल शेयर रकम – १३ कराेड ७८ लाख ८६ हजार ६ सय रहेकाे साे सहकारीकाे कुल दायित्व तथा सम्पत्ति १अरव २१ कराेड ७२ लाख २४ हजार ६ सय ६७…

Read More

कृष्ण खनाल श्रीखबर असाेज २ चितवन। पन्चकर्म शरिरका बिषाक्त दाेषहरुलाई शरीर बाहिर निकाल्ने विधि हाे । ५ वटा विधि द्वारा शरीर भित्र रहेका बिषाक्त तत्वहरुलाई शरीर बाहिर निकालिने हुनाले याे बिधिलाई पन्चकर्म विधि भनिएकाे हाे । कायचिकित्साकाे अनुसार वमन , विरेचन ,अनुवासना वस्ति , निरुह वस्ति र शिराे विरेचनलाई पन्चकर्म मानिन्छ भने शल्यशास्त्रले बमन , विरेचन ,वस्ति,शिराे वस्ति र रक्तमाेक्षण कर्मलाई पन्चकर्म मान्दछ । क) वमनकर्म = विभिन्न विधि द्वारा कफ प्रधान शरिरलाई मुखमार्ग द्वारा शरीर भित्र भएका विकारयुक्त मललाई बाहिर ल्याउने विधिलाई वमनकर्म भनिन्छ । वमनकर्म गरिसकेपछि पश्चातकर्म गर्नुपर्दछ । ख) विरेचनकर्म = शरीर भित्र भएका बिषाक्त पदार्थलाई दिशाघर…

Read More

कृष्ण खनाल श्रीखबर असाेज १ चितवन । घर कति प्याराे हुन्छ , अझ खाई नखाई बनाएको घरसँगकाे साईनाे र मायाँ काे के कुरा । नयाँ घर बनाउदै पूरानाे घर बेच्दै गर्ने पेशाकर्मीकाे बेग्लै कुरा। पार्टी त्याे घर हाे जसकाे अस्तित्व काे अगाडि आफ्नाे घर फितलो हुने गर्दछ । हाे यस्तै भएकाे छ चितवनमा भदौ काे अन्तिम बिहिवार । एउटा सादगी ईमानदार कम्युनिस्ट नेता यमबहादुर परियार , ईन्द्रजितले आफ्नो जिन्दगीभर लगानी गरेकाे पार्टी नेकपा( माओवादी केन्द्र ) छाेडेका मात्र छैनन् प्रमुख टकरावकाे रुपमा रहेकाे नेकपा एमालेमा पसेका छन् । आखिर किन जिन्दगीभरकाे लगानीलाई च्वाट्टै छाेडेर चुनावैकाे मुखमा एमाले प्रवेश /…

Read More

कृष्ण खनाल भदौ ३१ चितवन । चुनाव केही जनताका लागि र धेरै नेता कार्यकर्ताका लागि पर्व विशेष का दिन र अवसरकाे समयकाे रुप हुने गर्दछ। चुनाव भन्नेबित्तिकै नेताकार्यकर्ताहरु हाैसिन्छन् चाहे पार्टी भित्रकाे हाेस् या सम्सदीय प्रकृतिका । पार्टी मातहतका कमिटीहरु जति अधिकारका कुरामा मरिहत्ते गर्दछन् त्यति नै कर्तव्य पूरा गर्नुकाे सट्टा कर्तव्य भने प्रत्यायोजन गर्दछन् । यस्तै प्रत्यायाेजन गरेकाछन् पार्टी मातहतले उम्मेदवारी सिफारिस गर्ने सवालमा । आफुले टिकट पाउनुपर्ने मा सबै काे दाबी रहने नै भयाे तर जिल्ला ले कतिजनाकाे नाम सिफारिस गर्दा कर्तव्य पूरा गरेकाे ठहरिन्छ भन्ने हेक्का भन्दा पनि आफू सहित सबैजनाकाे नाम पठाउनु मै बाजीमारे सरह ठाने…

Read More

कृष्ण खनाल श्रीखबर २९ चितवन/ ११जनाकाे त ज्यानै गैसक्याे भने ११ हजार भन्दा बढीलाई डेँगु भैसकेको तथ्यले देखाएको छ। याे सँख्या अझ झन् बढ्नेवाला देखिन्छ । याे राेगकाे डर अहिलेका लागि मात्रै नभएर आउने बर्षका लागि पनि उत्तिकै खतरनाक हुनसक्छ । लामखुट्टे काे टाेकाईवाट बच्नु नै याे राेगबाट बच्ने उपाए भए पछि लामखुट्टे रहदासम्म याे राेगकाे जाेखिम हुने नै भयाे । इपिडिमियाेलाजी तथा राेग नियन्त्रण महाशाखाका अनुसार १० जिल्लामा मात्रै ९ हजार २ सय बढी मा डेँगुराेगी फेला परिसकेका छन्। काठमाडौं उपत्यका देखि मकवानपुर ,रुपन्देही ,दाङ,धादिङ, तेह्रथुम ,काभ्रेपलान्चोक देखि चितवन समेत डेँगुकाे चपेटामा परिसकेका छन् भने नियन्त्रणका कदमलाई नवढाउने हाे…

Read More

श्रीखबर, सम्वाददाता भदौ २३, बर्दिया । बर्दिया कै पहिचानको रुपमा रहेको सितला बजार व्यवस्थापन समितिले बजार भित्र बिक्री हुने दैनिक उपभाेग्य सामानकाे उपभोक्ता मूल्य ताेकेकाे छ । हप्ताकाे २ दिन चल्ने हाटबजारमा बिक्रीका लागि ल्याईएका सामानकाे खुद्रा मुल्यमा एकरुपता कायम गरि उपभोक्ताहरुलाई सजगता तुल्याउने उद्देश्यले तरकारी जन्य वस्तुको खुद्रा मूल्य ताेकिएकाे बजार ब्यवस्थापन समिति का अध्यक्ष हरिवावु दाहालले जनाएका छन् । सितला मन्दिर सँगै व्यवस्थित रुपमा रहेकाे सितला बजार र यहाँ लाग्ने हाटबजारले पूर्वी बर्दियाका धेरैजसाे ग्राहकहरुकाे किनमेलकाे थलाेकाे रुपमा विगत ४० वर्ष देखि सन्चालनमा रहेकाेछ । सानातिना सामान किन्नका लागि पनि छिमेकी भारती भूमि जानुपर्ने र भारती भूमिमा जानुपर्दा…

Read More

श्रीखबर नेपालकै सवैभन्दा जेठाे राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जले आफ्नो ५० वर्षे यात्रा पारगरेकाे छ । ५० वर्षे यात्रा काे स्मरण गर्दै निकुञ्ज ले यहि असाेज ४ गते निकुञ्ज काे संवरण महाेत्सव मजाउने भएकाे छ। निकुञ्ज काे कार्यालय कसरामा आयाेजना हुने महाेत्सव विशेष कार्यक्रमकाे अवसरमा संवरण स्तम्भ काे अनावरण, पुस्तक विमाेचन देखि सामुदायिक सास्कृतिक प्रस्तुति समेत गरिने निकुञ्ज श्राेतले जनाएको छ। ९५२.६२ वर्ग कि मि क्षेत्रफलमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जको स्थापना २०३० साल असाेज ४ गते भएकाे हाे । हाल निकुञ्ज भित्र १२८ पाटे बाघ छन् भने ६९४ वटा गैडाहरु रहेका छन् ।

Read More

श्रीखबर भदौ २० चेपाङ समुदायले मनाउने पर्व न्वागी( छाेनाम) मा प्रदेश सरकारले ३ वटा जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । भदौ २२ गतेका लागि पर्व मनाउन बागमती प्रदेश काे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चितवन, मकवानपुर र धादिङ जिल्ला भर २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेकाे सुचना द्वारा जनाएको छ । Enter Write to

Read More

कृष्ण खनाल —————– भदाै ९ निहारिकाकाे न्याय प्राप्तिको लडाइँ अव खुमलटार तिर साेझिएकाे छ , जहाँ राष्ट्रिय विधिविज्ञान प्रयाेगशाला रहेकाे छ । तत्कालीन न्यायाधीश परशुराम भट्टराई ले धनुषा काे अदालतवाट माघकाे २४ गते शिवराज लाई सफाई दिएपछि उच्च अदालत जनकपुर पुगेकी निहारिका उर्फ साेनालीकुमारी सिँह काे छाेराकाे पहिचान र उनीहरुको न्याय निरुपण गर्नेक्रममा आराेपी र निहारिकाले जन्माउनुभएकाे वच्चाकाे डि एन ए परिक्षणकाे आदेश भएपछि उनको न्यायकाे भराेशा खुमलटारमा आईपुगेकाे हाे । आफूलाई नशालु पदार्थ खुवाएर वेहाेश बनाई आफुमाथी जवरजस्ती करणी गरि रहेकाे बच्चा अभियुक्त शिवराजश्रेष्ठकाे भएकाे निहारिकाकाे दावी रहेकाे छ । २ वर्षे नावालक छाेरालाई काखी च्यापेर काठमाडौं आईपुगेकी निहारिकाले…

Read More