२०८० बैशाख ११

चितवन/हिजो नै मतपेटिका गणनास्थलमा आईपुगे पनि दलहरुका बिच उत्पन्न विवादका कारण शुरु नै नभएको मत गणना भरखरै शुरुहुँदैछ।

बिहान भएकाे समझदारीले १बजेवाट मत गणना शुरुगर्ने तय गरेकाे थियाे ।मतगणना परिपरि प्रशस्त मात्रामा नागरिकको उपस्थिति रहेकाे छ ।४ स्थानबाट मतगणना शुरुगर्ने तयारी भैरहेकाे निर्वाचन आयाेगले जनाएको छ।