
२०७९ चैत्र १९
चितवन/भाेली हुने उम्मेदवारी मनाेनयनका लागि निर्वाचन आयाेगले दल दर्ताका लागि पार्टीहरुलाई आचारसंहिता पालन गर्दै आउन भनेकाे छ।


आयाेगले उम्मेदवारलाई राजनैतिक दल सम्बन्धि ऐन २०७३ काे दफा ५७ काे अधिनमा रहि बढिमा २५ जनासम्म साथमा लिएर बिहान १०बजे देखि ५ बजे भित्र दल दर्ता गर्न कार्यालयमा उपस्थित हुन प्रेस विज्ञप्ति द्वारा सुचना जारी गरेकाे छ ।
